नियम ४५
प्रचलित कानुन बमोजिम हुने
यस नियमावलीमा लेखिएजति कुरामा यसै नियमावली बमोजिम र अन्य कुरामा प्रचलित कानुन बमोजिम हुनेछ ।